रक्तदान कार्यक्रममा हार्दिक निमन्त्रणा

रक्तदान कार्यक्रममा हार्दिक निमन्त्रणा

The Art of Living, Nepal र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने राष्ट्रसेवक कर्मचारीहरुको रक्तदान कार्यक्रममा सरिक भई इच्छुक राष्ट्रसेवक कर्मचारीहरुले रक्तदान गर्न हुन हार्दिक अनुरोध गरिन्छ ।

तपसिलः

मिति: २०८०/०१/२९ गते शुक्रबार

स्थान: नेपाल प्रहरी, सिंहदरबार सुरक्षा गण, सिंहदरबार

समय: बिहान ९:३० देखी १:०० सम्म

सम्पर्क: झलकराज शर्मा पौडेल (मोबाल नं: ९८५५०५१२२२)