फो़टो संकलन

सरकारमा संलग्‍न पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्‍कल्‍प सार्वजनिकीकरण कार्यक्रम (२०८० चैत ६)

युगाण्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

   

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागिताका क्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

युएइको दुबईमा आयोजित जलवायु सम्मेलन (कोप २८) मा सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता

 

संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीसँग

 

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको मित्रराष्ट्र चीनको औपचारिक भ्रमण

 

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको मित्रराष्ट्र भारतको औपचारिक भ्रमण

     

इटालीको रोममा आयोजित United Nations Food System Summit +2 Stocktaking Moment (UNFSS+2) मा सहभागिताका क्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

 

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा COVID-19 रोकथाम तथा नियन्त्रण सम्बन्धी सर्वदलीय बैठक

     

प्रधानमन्त्री ओली र मोदीद्वारा नेपाल-भारत पेट्रोलियम पाइप लाइनको उद्घाटन