फो़टो संकलन

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चीनका राष्ट्रपति सी चिनफिङबाट भिक्ट्री परेड अवलोकनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोह भदाै १८, २०८२

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट चीनको बेइजिङमा ।२०८२ भदाै १७

शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका सम्मानननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता २०८२ भदाै १६

शाङ्‍घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट संबाेधन । थियानजिन (चीन), १६ भदौ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । थियानजिन (चीन), १६ भदौ २०८२ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता । थियानजिन (चीन), १६ भदौ २०८२।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समाराेह ।२०८२, भदाै ,१५ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समाराेह ।२०८२, भदाै ,१५ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन । २०८२, भदाै, १५ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चीनकाे जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण । १५ भदौ २०८२ ।