तामाङ ल्होसारका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

तामाङ ल्होसारका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

माघ १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ ल्होसारको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले ल्होसारले सम्पूर्ण नेपालीहरुको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र मौलिक संस्कति निर्माणमा उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशको पूर्णपाठ यस प्रकार रहेको छः