Mount Everest
The Pride of Nepal
Pashupatinath
Kathmandu, Nepal
World Heritage Site
Patan Durbar Square
Birth Place of Lord Buddha
Lumbini, Nepal
Birth Place of Sita Mata
Janakpurdham, Nepal
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चीनका राष्ट्रपति सी चिनफिङबाट भिक्ट्री परेड अवलोकनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोह भदाै १८, २०८२
१७ भदौ २०८२
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट चीनको बेइजिङमा ।२०८२ भदाै १७
१७ भदौ २०८२
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका सम्मानननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता २०८२ भदाै १६
१७ भदौ २०८२
शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट संबाेधन । थियानजिन (चीन), १६ भदौ ।