फो़टो संकलन

सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेलीज्यू आज स्वदेश फर्कँदै तुर्कमेनिस्तान, २३ साउन ।

उच्चस्तरीय विषगत राउण्ड टेबलसत्रलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सम्बोधन तुर्कमेनिस्तान, २२ साउन ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुनन शिष्टाचार भेट । तुर्कमेनुस्तान,आवाजा, २०८२ साउन,२२

 

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन, २०८२ साउन २१

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट । तुर्कमेनिस्तान, २१ साउन २०८२ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट ।२०८२-०४-२१

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता तुर्कमेनिस्तान, २१ साउन २०८२ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन ।दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन तुर्कमेनिस्तान, २१ साउन २०८२ ।

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको सम्बोधन आवाजा (तुर्कमेनिस्तान), २० साउन २०८२ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता आवाजा (तुर्कमेनिस्तान), २० साउन २०८२।