अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको (मिति २०७९/१०/२८ गते) उपलक्षमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौँ । भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल बमोजिमको माध्यमबाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौँ ।