फो़टो संकलन

कोशी प्रदेश लगानी सम्मेलन – २०२५ । १८ बैशाख २0८२, बिराटनगर ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव, लुम्बिनी । १३ बैशाख २०८२

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नारायणगढ-बुटवल सडक बिस्तारको निरीक्षण,चितवन, २०८२/०१/०६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज पूर्व पश्चिम राजमार्गको गोन्द्राङ-पुल्चोक ६ लेनको सडकखण्डको उद्घाटन , चितवन , २०८२/०१/०६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले इच्छाकामना गाउँपालिका, चितवनको प्रशासकीय भवनको समुद्घाटन २०८२, बैशाख, ६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले झापाको गौरादह नगर अस्पतालको शिलान्यास ,झापा २०८१,चैत्र ३१

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयहरूलाई कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण, झापा २०८१ चैत्र ३१

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मित्र राष्ट्र थाइल्याण्डको पहिलो ऐतिहासिक औपचारिक भ्रमण एवं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनको सिलसिलामा, थाइल्याण्डको बैंककमा चैत १९-२३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको कोशी प्रदेश सभामा विशेष संम्बोधन, २०८१ फागुन २७

पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोह, मोरङ, २०८१ फागुन २७