विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनको लागि "राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य, अधिकार तथा कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" मा सर्वसाधारणको राय सुझावको लागि प्रकाशन गरिएको सूचना ।
निजामती सेवा दिवस अतिरिक्त क्रियाकलाप उपसमितिको निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
निजामती सेवा दिवस अतिरिक्त क्रियाकलाप उपसमितिको निबन्ध प्रतियोगिता सम्बन्धी सूचना ।
मानव अधिकार पुरस्कार सम्बन्धी सूचना
लागु औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रि दिवस, २६ जुन, २०२४
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२४ भव्यताका साथ मनाऔँ ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खातामा रकम जम्मा गर्न सकिने सम्बन्धी सूचना।
“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि”
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ भव्यताका साथ मनाऔं ।
“राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ भव्यताका साथ मनाऔं”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको (मिति २०७९/१०/२८ गते) उपलक्षमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौँ । भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल बमोजिमको माध्यमबाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौँ ।