सेवाकालिन प्रशिक्षण कार्यक्रममा सहभागी मनोनयन सम्बन्धमा

सेवाकालिन प्रशिक्षण कार्यक्रममा सहभागी मनोनयन सम्बन्धमा

नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृतहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संचालन गर्ने ACMD र PCMD विषयक प्रशिक्षण कार्यक्रममा सहभागी हुन इच्छुक रा.प.द्धितीय र रा.प.तृतीय श्रेणीका अधिकृतहरुले २०७८।०९।२८ गते भित्र प्रशासन शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ ।

विस्तृत रुपमा हेर्न यहाँ किल्क गर्नुहोस् ।