मिति २०७८/०१/२२ गते नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले गरेको सिफारिसका आधारमा माननीय उपप्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले निर्देश गरे अनुसार कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले समय समयमा गरेको आदेश र सम्माननीय प्रधानमन्त्रीले २०७८/०१्/२० गते गर्नु भएको सम्बोधनको कार्यान्वयनका सम्बन्धमा तयार गरिएको कार्ययोजना