भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान

भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान

कार्तिक १८, काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ ।
काठमाडौंमा आज आयोजित विशेष दीक्षान्त समारोहमा विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि उपाधिवाट सम्मान गर्नुभएको हो ।