अनुगमन सूचक फाराम

अनुगमन सूचक फाराम

यो अनुगमन सूचक फाराम केन्द्रीय अनुगमन तथा निरीक्षण टोलीले अनुगमन गरी निर्देशन गरेका मन्त्रालय, विभाग, कार्यालयहरुले भर्नुपर्नेछ । उक्त विवरणको Soft copy लाई cmit@nepal.gov.np मा उपलव्ध गराउनु पर्नेछ ।

डाउनलोड : anugaman_suchak