हाई लाईटस : सिसिटिभि प्रणाली आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना | हेलो सरकारमा २२,००३ वटा उजूरी प्राप्त/फछ्यौट दर ८७.४४ प्रतिशत पुग्यो | केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको २५ औं वैठकको निर्णय | नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको २५औ बैठकको प्रेस विज्ञप्ती | शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ |

मन्त्रिपरिषद् अध्यक्ष

सूचना

निजामती सेवा पुरस्कारका लागि सूची प्रकाशन


२०६९।४।१७

सूचना

   निजामती सेवा दिवस २०६९ को अवसरमा निजामती सेवा नियमावली,२०५० (नवौं संशोधन सहित)को नियम ११६ क अनुसार निजामती सेवा पुरस्कारको लागि यस कार्यालयका कर्मचारीहरुको सूची देहाय बमोजिम प्रकाशित गरिएको छ । यसउपर कसैको प्रतिक्रिया वा उजुरी भए आजका मितिले २०६९।४।२२ गते भित्र दर्ता गराउन हुन सूचित गरिन्छ ।  

१.                  सह-सचिव श्री शंकरप्रसाद अधिकारी

२.                  सह-सचिव श्री महेन्द्रमान गुरुङ

३.                  सह-सचिव श्री रमेश ढकाल

४.                  सह-सचिव श्री जगदीश रेग्मी

५.                  उपसचिव श्री सुर्यकान्त पन्थी

६.                  उपसचिव श्री प्रकाश पण्डित

७.                  उपसचिव श्री केशवराज ढकाल

८.                  उपसचिव श्री नवराज ढकाल

९.                  शाखा अधिकृत श्री लक्ष्मी घिमिरे

१०.              शाखा अधिकृत श्री नरेन्द्रराज ज्ञवाली

११.              शाखा अधिकृत (विशेष)श्री सीता ढकाल

१२.              कम्प्यूटर अधिकृत (विशेष) श्री मोहवतकृष्ण उदास

१३.              लेखा अधिकृत (विशेष)श्री दिलिप बहादुर खत्री

१४.              टा.ना.सु. श्री श्याम बहादुर खत्री

१५.              ना.सु. श्री ध्रुवतारा बुढाथोकी

१६.              खरिदार श्री श्रीराम खड्का

१७.              खरिदार श्री राजकुमार महर्जन

१८.              ह.स.चा. श्री सानुकाजी के.सी.

१९.              का.स. श्री माधव कार्की