|
|
|
Welcome to OPMCM Complains/Suggestions
Section |
|
Dear
Readers,
We have
introduced an interactive space in our website since the first week of April
2009. After careful revision of the postings of last one and half months, the conclusion
has been made that no such postings now onwards will be made public.
Most of the postings in the past were based on personal feelings or directly pointing to an
individual without any evidence or directed to
our sensitive bilateral issues that too without any substance. However, your complains and suggestions
will be received as usual and will be responded
individually but will not be made public. If anybody
wishes to make posting public, the rationality of the content
will be checked accordingly. OPMCM reserves the sole right whether to
publicize or not your complains and suggestions. All our distinguished readers
are encouraged to utilize this facility at the maximum.
Thank you
! |
|
प्रिय पाठकहरू,
हामीले
चैत्रको तेस्रो साता
देखि
नै यस कार्यालयको वेवसाईटमा गुनासो पेटीका राखेका थियौं ।
विगत डेढ महिनाको हाम्रो अनुभवमा
त्यस्ता गुनासा वा सुझावहरू बढी आत्मगत
वा कसैलाई आक्षेप
लगाइएका वा संवेदनशील द्विपक्षीय वैदेशिक
सम्बन्धमा अनधिकृत र हल्लाका भरमा उठेका
बिषयमा लेखिएका पाईए । हामीले सरकारको वेवसाईटमा त्यस्ता
बिवादित विषय र्सार्वजनिक गर्न उचित ठानेनौं । त्यसैले, अवदेखि सुझाव/गुनासो वाकसमा
तपाईंहरूले छाडेका सुझाव वा गुनासाहरूमा सकेसम्म सबैलाई
छुट्टाछुट्टै प्रतिउत्तर दिने प्रयास हामीले गर्नेछौं । तर, ती विषय
सार्वजनिक हुनेछैनन् । यदि कुनै गुनासो
/ सुझावकर्ताले आफ्नो
भनाइ सार्वजनिक गर्न आग्रह गरेमा र त्यस्तो सुझाव/गुनासो र्सार्वजनिक गर्न उचित
देखिएमा भने उक्त विषय र्सार्वजनिक गर्न सकिनेछ । यो सुविधाको
अधिकतम प्रयोग गर्न हामी
सबैमा
हार्दिक आग्रह
गर्दछौं ।
धन्यवाद
!
|
Post new
Complain/Suggestion
Comments/Suggestions
Admin Login
|
|